रास्वपा सरकारमा जाने, उपप्रधानमन्त्रीसहित जनतासँग जोडिने महत्त्वपूर्ण मन्त्रालयको दाबी
काठमाडौँ । पहिलो पटक चुनाव लडेर चौथो शक्तिको रूपमा स्थापित बनेको राष्ट्रिय स्वतन्त्र पार्टी पुष्पकमल दाहाल नेतृत्वको सरकारमा सहभागी बन्ने मनस्थितिमा देखिएको छ । हिजो बालकोटमा गठबन्धनका सूत्रधार नेकपा एमालेका...