गृहमन्त्रीसँग पाँच देशका राजदूतको भेट
काठमाडौँ । गृहमन्त्री ओमप्रकाश अर्यालसँग विभिन्न देशका राजदूतहरूले भेट गरेका छन् । बिहीबार मन्त्रालयमा युरोपियन युनियन, फ्रान्स, जर्मनी, फिनल्याण्ड र स्वीट्जरल्याण्डका राजदूतहरूले शिष्टाचार भेटवार्ता गरेका हुन् । सिंहदरवारस्थित गृह मन्त्रालयमा...