बाबुराम भट्टराईद्वारा विभिन्न राजनीतिक दलका नेतासँग छलफल
काठमाडौँ । पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले राष्ट्रिय स्वतन्त्र पार्टीसहित विभिन्न समूहसँग आज यहाँ छलफल गरेका छन् । जेनजी प्रदर्शनपछिको राजनीति र त्यसका मर्मअनुसार समग्र राजनीतिको पुन:गठनसहित वैकल्पिक राजनीतिक ध्रुवीकरण गर्दै भरपर्दो...