शान्ति सुरक्षामा असर पर्ने कुनै अभिव्यक्ति र गतिविधि नगर्न आग्रह
काठमाडौँ । राष्ट्रिय मानव अधिकार आयोगले देशको शान्ति सुरक्षामा असर पर्ने खालका अभिव्यक्ति र गतिविधि नगर्न सरकार, राजनीतिक दल, अभियन्ता र आम नागरिकलाई आग्रह गरेको छ । आयोगका प्रवक्ता डा....