नागरिकता विधेयक प्रमाणीकरण प्रक्रिया अघि बढाउन दलहरुलाई आयोगको पत्र
काठमाडौँ । मधेसी आयोगले नागरिकता विहीनहरूका समस्या समाधानको लागि बनाइएको नागरिकता सम्बन्धी विधेयक २०७९ प्रमाणीकरणको लागि आवश्यक प्रक्रिया अगाडी बढाउन विभिन्न राजनीतिक दलहरुलाई पत्र पठाएको छ । नागरिकता विहीन सङ्घर्ष...