‘काँग्रेस-माओवादीबीच फाटो पार्न प्रेषित सूचना भ्रमपूर्ण र दुराशययुक्त राजनीतिक अपराध’
काठमाडौँ । निर्वाचनको अघिल्लो दिन शनिबार काँग्रेस र नेकपा (माओवादी केन्द्र) बीच फाटो पार्ने आशयले सामाजिक सञ्जालमा भाइरल भइरहेका भ्रामक सूचनाप्रति दुई पार्टीले आपत्ति जनाएका छन्। काँग्रेस केन्द्रीय कार्यालयका मुख्य...