यस्ता छन् सिरहामा बसेको एमाले सचिवालय बैठकका निर्णय
काठमाडौँ । नेकपा (एमाले) केन्द्रीय सचिवालय विशेष बैठक सिराहाको धनगढीमाई नगरपालिका–४, सर्रे अम्बासमा बसेको छ । बैठकले महत्त्वपूर्ण ऐतिहासिक, राजनीतिक प्रस्तावहरू सहित विशेष प्रस्ताव पारित गरेको एमालेका प्रचार विभागले जनाएको...