बुढानीलकण्ठमा देउवा र लिङ्देनबीच भेटवार्ता
काठमाडौँ। नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनबीच भेटवार्ता भएको छ । मंगलबार अपराह्न देउवा निवास बूढानीलकण्ठमा दुई नेताबीच भेट भएको हो । भेटमा समसामयिक राजनीतिक विषयमा...