सकियो राज्य व्यवस्था सभापति चुन्ने तालिका निकाल्ने समय
काठमाडौँ । प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था समिति सभापतिको सभापति चयन गर्ने विषयमा आलटाल भएको छ । सभापति पद रिक्त भएको १५ दिनभित्र निर्वाचन भइसक्नुपर्ने व्यवस्था भए पनि त्यसअनुसार निर्वाचन...