रवि संघीयता खारेजीका पक्षमा खुलेको रवीन्द्र मिश्रको दाबी
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले कारागारबाट जारी गरेको अपिललाई अर्को प्रतिपक्षी दल राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले चार बुँदे टिप्पणी गरेका छन् । हिरासतबाट निस्किएयता...