राष्ट्रपति पौडेलको स्वास्थ्य अवस्थामा थप सुधार
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्यमा थप सुधार आएको छ । दिल्लीस्थित नेपाली दूतावासले पौडेलको स्वास्थ्यमा थप सुधार आएको विज्ञप्तिमार्फत जनाएको छ । पौडेल ४ दिनअघि भारतको नयाँ दिल्लीस्थित अखिल...