शीतलनिवासले फेर्यो राष्ट्रपति पौडेलको फोटो
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलको फोटो फेरिएको छ। राष्ट्रपति कार्यालय शीतलनिवासले नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलको दुवै गालामा रहेका कोठी गायब हुनेगरी एडिट गरेको फोटो राखेको थियो। उक्त फोटोको चौतर्फी विरोधपछि...