प्रतिनिधि सभा चुनावमा उम्मेदवार नबन्ने पूर्वमन्त्री अधिकारीको घोषणा
काठमाडौँ । नेपाली काँग्रेस धादिङका सभापति रामनाथ अधिकारीले प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार नबन्ने घोषणा गरेका छन् । धादिङ क्षेत्र नम्बर-२ क्षेत्रीय कार्यसमितिको मंगलबार बसेको बैठकमा उनले २१ फागुनका लागि हुने निर्वाचनका...