अर्थमन्त्री खनालले भने : ‘स्वास्थ्य क्षेत्रमा बजेट घट्नु राम्रो होइन’
काठमाडौँ । अर्थमन्त्री रामेश्वर खनालले पछिल्लो १० वर्षमा स्वास्थ्य तथा शिक्षाजस्ता आधारभूत क्षेत्रमा बजेट घटेको बताएका छन् । काठमाडौँमा बिहीबार आयोजित कार्यक्रममा उनले स्वास्थ्य क्षेत्रमा बजेट कटौती हुनु राम्रो नभएको...