जेन जेडको माग भ्रष्टाचार नियन्त्रण र सेवा सुधार हो, कर्मचारीले दक्षता र इमानदारी देखाउनुपर्छ : मन्त्री खनाल
काठमाडौँ । अर्थ मन्त्रीसँगै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको जिम्मेवारी पाएका रामेश्वर खनालले आज मध्यान्ह मन्त्रालयमा पद बहाली गरेका छन्। पद बहाली कार्यक्रममा उनले कर्मचारी प्रशासनलाई जनमुखी र जिम्मेवार...