सचिवको मनलाग्दी सरुवामा ब्रेक : अवकाश नजिकका कर्मचारीको सरुवा रोक्न प्रशासकीय अदालतको अन्तरकालीन आदेश
काठमाडौँ । प्रशासकीय अदालतले खानेपानी मन्त्रालयद्वारा गरिएको एक उपसचिवको सरुवा निर्णय कार्यान्वयन नगर्न अन्तरकालीन आदेश जारी गरेको छ। अदालतले निजामती सेवा ऐन र नियमावलीले गरेको व्यवस्थाको उल्लङ्घन देखिएकाले पुनरावेदनको टुङ्गो...