निर्वाचनले लोकतन्त्रलाई नयाँ ऊर्जा प्रदान गर्ने राष्ट्रपति पौडेलको विश्वास
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले यही फागुन २१ मा हुने प्रतिनिधि सभा सदस्य निर्वाचनले विकास, समृद्धि, सामाजिक न्याय र उन्नतिको यात्रालाई नवीन ढंगले परिभाषित गर्दै नयाँ उचाइमा पुर्याउने विश्वास व्यक्त...