राष्ट्रपति पौडेलसँग रवि लामिछानेको भेट, सुनसरी घटनापछि भएको सर्वदलीय पहलबारे जानकारी
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता गरेका छन्। बुधबार शीतल निवास पुगेर भएको भेटमा सभापति लामिछानेले मुलुकको समसामयिक राजनीतिक अवस्था तथा सुनसरीमा भएको...