धितोपत्र बोर्ड अध्यक्ष नियुक्तिका लागि सिफारिस समिति गठन
काठमाडौँ । सरकारले धितोपत्र बोर्डको अध्यक्ष चयन प्रक्रियालाई अघि बढाउँदै सिफारिस समिति गठन गरेको छ। मन्त्रिपरिषद्को पछिल्लो बैठकले राष्ट्रिय योजना आयोगका उपाध्यक्ष गुणाकर भट्टको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गर्ने...