योजना आयोगले भन्यो-‘पालिकाहरूलाई दिएको अनुदान मानव विकाससँग सम्बन्धित छ’
काठमाडौँ । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा. डा. शिवराज अधिकारीले पालिका तथा प्रदेशहरूलाई दिइएको अनुदान मानव विकाससँग सम्बन्धित रहेको बताएका छन् । दलित महिला संघ (फेडो) ले शुक्रबार काठमाडौँमा आयोजना...