मनसुनअघि विपद् व्यवस्थापन तयारीमा सक्रियता बढाउन गृहमन्त्री गुरुङको निर्देशन
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले मनसुन सुरु हुनुअघि नै विपद् व्यवस्थापनका तयारीहरू पूर्णरूपमा अघि बढाउन आवश्यक रहेको बताएका छन्। आज उनले राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख...