बाटोमै रोकिएका यात्रु सुरक्षित स्थानमा राख्न जिल्ला प्रशासन कार्यालयलाई प्राधिकरणको निर्देशन
काठमाडौँ। देशभर परेको अविरल वर्षाका कारण लामो दूरीका सवारी साधन आवागमन रोकिएको अवस्थामा बाटोमै रोकिएका यात्रुको व्यवस्थापन गर्न राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सबै जिल्ला प्रशासन कार्यालयलाई निर्देशन...