भयरहित वातावरणमा निर्वाचन हुने सुनिश्चितता गर्न संसदीय समितिको निर्देशन
काठमाडौँ । राष्ट्रिय सभा, संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिले आसन्न प्रतिनिधि सभाको निर्वाचन स्वच्छ, निष्पक्ष र शान्तिपूर्ण वातावरणमा हुने सुनिश्चितता गर्न सरकारलाई निर्देशन दिएको छ । समितिका सभापति सोनाम...