कर्णालीमा आफ्ना उम्मेदवारलाई जिताउन काँग्रेस-एमालेको अपिल
काठमाडौँ । कर्णालीमा काँग्रेस-एमालेले राष्ट्रिय सभा निर्वाचनमा आफ्ना उम्मेदवारलाई विजयी गराउन मतदातालाई अपिल गरेका छन् । एमालेका केन्द्रीय सचिवसमेत रहेका मुख्यमन्त्री यामलाल कँडेलको रोहबरमा बसेको एमाले र काँग्रेस कर्णालीको बैठकले...