रास्वपा केन्द्रीय सदस्यमा श्रम मन्त्री यादव पराजित
काठमाडौँ। युवा, श्रम तथा रोजगार मन्त्री रामजी यादव रास्वपाको केन्द्रीय सदस्यमा पराजित भएका छन् । मन्त्रिपरिषद्का अन्य आठ जना सदस्यहरू रास्वपाको केन्द्रीय सदस्यमा निर्वाचित हुँदा उनी भने पराजित भएका हुन्...