सुदूरपश्चिममा ‘बालेन’ को मौन चुनावी अभियान सकियो
काठमाडौँ । कैलालीको लम्कीबाट आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचनको चुनावी अभियान थालेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र साह (बालेन) ले सुदूरपश्चिमको चुनावी अभियान आज सकेका छन् ।...