एमाले निकट युवा संघ दमक नगर कमिटी अध्यक्ष र उपाध्यक्ष रास्वपामा प्रवेश
काठमाडौँ । झापाको दमक नगरमा नेकपा एमालेनिकट राष्ट्रिय युवा संघ नेपालको नगर कमिटी अध्यक्ष र उपाध्यक्षले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) रोजेका छन्। दमक नगर कमिटीका अध्यक्ष छवि खतिवडा र उपाध्यक्ष...