डडेल्धुराबाट चुनाव नलड्ने सागर ढकालको घोषणा
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केन्द्रीय सदस्य सागर ढकाल यसपालि डडेल्धुराबाट चुनाव नलड्ने बताएका छन् । रास्वपा केन्द्रीय सदस्य ढकालले यसपालि आफू डडेल्धुरामा उम्मेदवार नहुने बताएका हुन्। फागुन...