त्रिशला गुरुङ रास्वपाको समानुपातिक उम्मेदवारबाट पछि हटिन्
काठमाडौँ । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधि सभा निर्वाचनमा समानुपातिकतर्फ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को बन्द सूचीमा उज्यालो नेपाल पाटीको कोटाबाट परेकी गायिका तथा चिकित्सक डा. त्रिशला गुरुङले...