रवि लामिछाने आज रुपन्देहीका ५ वटै निर्वाचन क्षेत्रमा पुग्ने
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने आज रुपन्देहीका ५ वटै निर्वाचन क्षेत्रमा पुग्ने भएका छन् । आइतबार साँझ रुपन्देही पुगेका उनी आज रुपन्देहीका-५ वटै निर्वाचन क्षेत्रमा पुग्ने...