२८ कार्तिक २०८२, शुक्रबार
सन्तोष परियारद्वारा रास्वपा छोडेको घोषणा
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता सन्तोष परियारले पार्टी छाडेका छन् । पार्टीबाट राजीनामा दिएर छुट्टै अभियान सुरु गर्न लागेको परियारले बताएका छन् । विघटित प्रतिनिधि सभामा पार्टीको प्रमुख...