२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रधानमन्त्रीको नियुक्ति र संसद् विघटनविरुद्ध सर्वोच्च अदालतमा थप पाँच रिट दर्ता

अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीको नियुक्ति र त्यसपछिको प्रतिनिधि सभा विघटनविरुद्ध थप पाँच वटा रिट दर्ता भएका छन् ।

सर्वोच्च अदालतका अनुसार आइतबार थप रिट दर्ता भएका हुन् । यसअघि ११ वटा रिट दर्ता भएका थिए । योसँगै विघटन असंवैधानिक भएको दाबी गर्दै सर्वोच्च अदालतमा १६ वटा रिट निवेदन दर्ता भएका छन् ।

सर्वोच्च अदालत प्रशासनले संवैधानिक इजलासमा नै दर्ता हुने गरी ती निवेदनहरू दर्ता गरेको हो । १६ वटा रिट निवेदनहरू एकसाथ कात्तिक १२ गते पेस तोकिएको छ ।

दर्ता भएका सबै रिट निवेदनहरूलाई प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले संवैधानिक इजलासमा पेस गर्न तोकिसकेका छन् । पहिलो सुनुवाइमा सर्वोच्चले सबै पक्षसँग कारण देखाऊ आदेश जारी गर्दै छलफलमा बोलाउने छ । सबै रिटमा राष्ट्रपति कार्यालय शीतल निवास, सभामुख देवराज घिमिरे, प्रधानमन्त्री सुशीला कार्की, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र संसद्लाई विपक्षी बनाइएको छ ।