शनिबार रिहा गर्ने भनिएका छ मध्ये दुई इजरायली बन्धक रिहा
प्यालेस्टिनी । प्यालेस्टिनी लडाकुहरूले शनिबार दुई इजरायली बन्धकहरूलाई मुक्त गरेका छन्। इजरायली सुरक्षा बलले शनिबार रिहा भएका ती व्यक्तिहरूलाई बुझी इजरायली भूमिमा फिर्ता गरेको इजरायली सेनाले जनाएको छ। गत जनवरी...