दुर्गा प्रसाईँलाई बिनासर्त रिहा गर्न राप्रपाको माग
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाअभियान नेपालका संयोजक दुर्गा प्रसाईँलाई बिनासर्त रिहा गर्न माग गरेको छ। राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले एक विज्ञप्ति...