घुससहित रंगेहात पक्राउ परेका मेयर धरौटीमा रिहा
काठमाडौं । एक लाख रुपैयाँ घुस लिएको आरोपमा अख्तियारको नियन्त्रणमा पुगेका सिरहाको कल्याणपुर नगरपालिकाका नगरप्रमुख रामपुकार साह १ लाख धरौटीमा रिहा भएका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा...