कपिलवस्तुमा मोटरसाइकलसहित स्रोत नखुलेको साढे पाँच लाख रुपैयाँ बरामद
काठमाडौँ । कपिलवस्तुमा प्रहरीले स्रोत नखुलेको पाँच लाख ४८ हजार ५०० रुपैयाँ नगदसहित एक मोटरसाइकल बरामद गरेको छ। जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका अनुसार असार २० गते राति करिब १० बजे...