यस्ता छन् मन्त्रिपरिषद् बैठकका २९ निर्णय « प्रशासन
Logo २२ बैशाख २०८१, शनिबार
   

यस्ता छन् मन्त्रिपरिषद् बैठकका २९ निर्णय


१० बैशाख २०८१, सोमबार


काठमाडौँ । सरकारले मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेको छ ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री एवम् सरकारकी प्रवक्ता रेखा शर्माले आज (सोमबार) र बिहीबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेकी हुन् ।

बैठकले सोमबार ९ र बिहीबार २० निर्णय गरेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस