क्यानडा पुगे लगत्तै विद्यार्थीले रोजगारी पाउँछन् भन्ने भ्रममा नपर्न नेपाली दूतावासको आग्रह
काठमाडौँ । क्यानडास्थित नेपाली दूतावासले अध्ययनका लागि आउने विद्यार्थीले सहजै रोजगारी पाइहाल्छन् भन्ने भ्रममा नपर्न भन्दै सचेतनामूलक सन्देश जारी गरेको छ । अध्ययनका लागि क्यानडा गएका विद्यार्थीले जागिर नपाउँदा समस्या...