अयोग्य लडाकुलाई पैसा नभई रोजगारी दिनुपर्नेमा कोइरालाको जोड
काठमाडौँ । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले अयोग्य लडाकुका नाममा राज्यले पैसा बाँड्न नहुने बताएका छन्। शुक्रवार विराटनगरमा विराटनगर महानगर समितिले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै नेता कोइरालाले यस्तो...