उत्पादनमा नलाग्दा देशमा रोजगारीको अवसर गुम्दै गयो : मन्त्री लामा
दोलखा । बागमती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री बहादुरसिंह लामाले नेपाल विकासबाट पछि पर्नुमा उत्पादन नगर्ने तर हरेक बस्तु बाहिरबाट आयात गर्ने गर्दा देशमा रोजगारीको अवसर गुम्दै गएको बताएका...