कर्णालीका ५ हजार युवाले रोजगारी पाउने
सुर्खेत । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) अन्तर्गतका विभिन्न कार्यक्रममार्फत कर्णालीका पाँच हजार युवाले रोजगारी पाउने भएका छन् । सीटीईभीटीका आङ्गिक, साझेदारी संघसंस्था तथा छोटो अवधिका लागि सञ्चालन...