‘जहाज बोलपत्र आह्वानसँगै कोरिया छनोटमा परेकोमा बढ्यो आशा’
काठमाडौँ । दक्षिण कोरियामा रोजगारी अनुमति प्रणाली (इपिएस) मार्फत जान सबै प्रक्रिया पूरा गरी प्रतीक्षामा रहेका नेपाली कामदारमा पुनः एक पटक आशाको सञ्चार भएको छ । सरकारले वैदेशिक रोजगारीका लागि...