मेडिकलको आडमा लागू औषध कारोबार,सञ्चालक पक्राउ
काठमाडौँ । प्रहरीले मेडिकल पसलको आडमा लागुऔषधको कारोबार गर्ने एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा रौतहटको चन्द्रपुर नगरपालिका-७ नयाँ बस्तीका लालबाबू साह सञ्चालक रहेका छन् । उनलाई लागुऔषध नियन्त्रण ब्युरोका...