३० लाख नगद र खैरो हेरोइनसहित एक जना पक्राउ, ५ दिनको म्याद लिएर अनुसन्धान सुरु
काठमाडौँ । ठुलो परिमाणको नगद र लागू औषधसहित एक जना व्यक्ति पक्राउ परेका छन्। पक्राउ पर्नेमा सिन्धुपाल्चोक घर भई हाल काठमाडौँको बुद्धपार्क क्षेत्रमा बसोबास गर्दै आएका ४२ वर्षीय कुमार लामा...