राजेन्द्र लिङ्देनले भने-‘राजसंस्थाको कुरा गर्नु लोकतन्त्रको विरोध होइन’
काठमाडौँ । राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले राजसंस्थाको कुरा गर्नु लोकतन्त्रको विरोध गर्नु नभएको बताएका छन् । प्रतिनिधि सभाको बैठकमा बोल्दै राजसंस्थाको कुरा गर्नु प्रजातन्त्रको विरोध गर्यो भन्ने गलत भाष्य निर्माण...