सिनियर अपरेटर पदको प्रयोगात्मक परीक्षा तथा अन्तर्वार्ता मिति तय
काठमाडौँ । लोक सेवा आयोगले सिनियर अपरेटर पदको प्रयोगात्मक परीक्षा तथा अन्तर्वार्ता कार्यक्रम निर्धारण गरेको छ । आयोगले बुधबार एक सूचना जारी गदै सिनियर अपरेटर पदको प्रयोगात्मक परीक्षा तथा अन्तर्वार्ता...