लोकसेवा आयोगको वार्षिक प्रतिवेदन प्रस्तुत
काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाका तर्फबाट कानून, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्दप्रसाद शर्मा कोइरालाले लोकसेवा आयोगको ६२औँ वार्षिक प्रतिवेदन पेश गरेका छन् । संवैधानिक व्यवस्थाबमोजिम मन्त्री कोइरालाले...