अधिकृत क्याडेटको नतिजा प्रकाशित, १०७ जना माग भएकोमा ७२ जना मात्रै उत्तीर्ण
काठमाडौँ । लोक सेवा आयोगद्वारा लिइएको नेपाली सेनाको अधिकृत क्याडेटको लिखित परीक्षाको नतिजा प्रकाशित भएको छ । मङ्सिर २२, २३, २४ र २५ गते लिइएको नेपाली सेनाको अधिकृतस्तरको परीक्षाफल प्रकाशित...