प्रहरी चौकीमा आक्रमण गरेको आरोपमा वडाध्यक्ष पक्राउ
काठमाडौँ । प्रहरी चौकीमा ढुंगामुढा गरेको आरोपमा सर्लाही प्रहरीले गोडैता नगरपालिकाका वडाध्यक्षलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार गोडैता नगरपालिका-७ का वडाध्यक्ष छोटेलाल भनिने विनेशकुमार दासलाई प्रहरीले...