घुस रकमसहित वडा सचिव अख्तियारको नियन्त्रणमा
काठमाडौँ । झापाको गौरीगञ्ज गाउँपालिका-१ का वडा सचिव अजयकुमार साहलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस रकमसहित नियन्त्रणमा लिएको छ। आयोगको इटहरीस्थित कार्यालयबाट खटिएको टोलीले सेवाग्राहीबाट १० हजार रुपैयाँ रकम लिइसकेको...